- Advertisement -
Home प्रदेश समाचार मधेश प्रदेश

मधेश प्रदेश

  रौतहट, १२ साउन ।नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालद्धारा गौर कारागारमा रहेका कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण गरिएको छ । गौर कारागारमा कैदी बन्दीको जीवन विताइरहेका बन्दीहरुलाई शुक्रवार निशुल्क रुपमा आँखाको परिक्षण गरेर औषधी र चश्मा वितरण गरिएको हो । गौर...
रौतहट २०८० श्रावण ११ बिहीबार नेपालीले भारतका सीमावर्ती बैर्गनिया नाका भएर भारतीय बजार जान अनिवार्य रूपमा नेपाली नागरिक खुलाउने परिचयपत्र वा नागृकता बोक्नुपर्ने भएको छ । भारत ले सुरक्षालाई मध्यनजर गर्दै सीमाक्षेत्र भएर आवतजावत गर्ने नेपाली नागरिकले अनिवार्य रूपमा परिचयपत्र लिएर हिँड्नुपर्ने...
रौतहट  । जन नायक बिपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारी नेपाली कांग्रेस चन्द्रपुर नगर समितिले शनिबार वृक्षारोपण गरेको छ । चन्द्रपुर नगरपालिका वडा न ४ स्थित टेकान टोलमा रहेको बिपी बन वाटिका वरिपरि विभिन्न जातका फलफूल तथा...
रौतहट ।। राष्ट्रिय जनता पार्टी नेपाल रौतहटको जिल्ला कार्य समिति गठनको विषयमा उत्पन्न भएको विबाद समाधान नहुँदै जिल्ला अधिवेशनको मतदान हुने कार्यक्रम सार्वजानिक गरिएको छ ।जिल्ला सम्मलेन गराउने अधिकार प्रत्यायोजन गरिएको जिल्ला पर्यवेक्षक सुनील रोहितले सहमतिको लागि दिइएको...
काठमान्डू ।। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले शनिबार रंगभेद विरुद्धको एकता दिवस मनाउने क्रममा राजधानी काठमाडौंमा र्‍यालीसहितको प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा हुने आमसभाको प्रचारप्रसार केही दिन अघिदेखि नै तीब्र बनाएको थियो ।  पृथकतावादी आन्दोलनबाट मूलधारको...
सिराहा ।। मालपोत कार्यालय सिराहाका निमित्त प्रमुख रामबाबु मण्डल घुस सहित पक्राउ परेका छन् । आज शुक्रवार बिहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले मण्डललाई पाँचलाख घुस सहित पक्राउ गरेको बर्दिवास कार्यालयका अधिकारी हरिप्रसाद घिमरेले...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु